नेपाल टेलिकमले सोमबारदेखि नेपालमा सेवाग्राहीका लागी भीओएलटीइ सेवा सुरु

नेपाल टेलिकमले आज अर्थात सोमबारदेखि नेपालमा आफ्ना सेवाग्राहीका लागी भ्वाइस ओभर लङ टर्म इभोलुसन भीओएलटीइ सेवा सुरु गरेको ।तर, टेलिकमका अनुसार भीओएलटीई सेवा लिन आठ सय १८ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी सपोर्ट गर्ने मोबाइल हुनु अनिवार्य

केही भारतीय मोबाइल सेटमा आठ सय मेगाहर्ज ब्यान्ड सपोर्ट नगर्ने भएकाले टेलिकमले सो ब्यान्डमा उपलब्ध गराइरहेको भीओएलटीई फोरजी सेवा लिन कतिपय ग्राहक असमर्थ भइरहेका छन् ।त्यसैले टेलिकमले आजबाट सुरु गरेको यो सेवा कुन कुन मोबाइल सेटमा सपोर्ट गर्छ भन्ने बिषयमा तपाईंलाई जनकारी दिर्दै छौं

सामसङ

टेलिकमको भिओएलटिई सेवा सामसङको ग्यालेक्सी एम जीरो वान एस, ग्यालेक्सी एम ०२, ग्यालेक्सी एम ११, ग्यालेक्सी एम १२, ग्यालेक्सी एम २१, ग्यालेक्सीन एम ३० एस, ग्यालेक्सी एम ३१, ग्यालेक्सी १२, ग्यालेक्सी ५१, ग्यालेक्सी ५२, ग्यालेक्सी ५२ फोनमा चल्ने

त्यस्तै सामसङको ग्यालेक्सी ७० एस, ग्यालेक्सी ७१, ग्यालेक्सी ७२, ग्यालेक्सी नोट १०, ग्यालेक्सी एस १०, ग्यालेक्सी एस टेन प्लस, ग्यालेक्सी एस टेन , ग्यालेक्सी एस २०, ग्यालकेसी एस २० प्लस, ग्यालेक्सी एन २० अल्ट्रा, ग्यालेक्सी एस २० एफई, ग्यालेक्सी एन २१, ग्यालेक्सी एस २१ प्लस, ग्यालेक्सी एन २१ अल्ट्रा मोबाइलमा सेमत चल्नेछ

त्यसैगरी सामसङको ग्यालेक्सी नोट १०, ग्यालेक्सी नोट १० प्लस, ग्यालेक्सी नोट २०, ग्यालेक्सी नोट २० अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड मोबाइलमा चल्नेछ

साओमी

साओमीको रेडमी नाइन प्राइम, एमआई १०, रेडमी नोट नाइन प्रो, रेडमी एटए मोबाइलमा चल्नेछ

नोकिया

नोकियाको नोकिया ., नोकिया ., नोकिया . फोनमा भीओएलटिई सेवा प्रयोग गर्न सकिने अन्य मोबाइलमा भीओएलटिई सेवा इनेबल गराउन टेलिकमको सप्लायरसँग काम गरिरहेको जनाएको


Post a Comment

أحدث أقدم