आइपीओ ल्याउने मुख्य एजेन्डा सहित सानिमा लाइफको एजीएम आज

 
सानिमा लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा आज आइतबार (जेठ २३ गते) बस्दैछ सभा कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ सभामा कम्पनीले आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्दैछ सभामा आर्थिक वर्ष २०७५७६ को वार्षिक प्रतिवेदन पारित गर्ने सोही आर्थिक वर्षको वासलात, नाफानोक्सान तथा नगद प्रवाहमाथि छलफल हुनेछ

आर्थिक वर्ष २०७६७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको सानिमा लाइफले आइपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरिसकेको   यस आइपीओलाई केयर रेटिङ नेपालले केयर एनपी बीबीबी माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ

यता, कम्पनीले हालसम्म पनि ६० करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डमा भने आवेदन दिइसकेको छैन कम्पनीले बोर्डमा आवेदन दिएर अनुमति पाएपछि मात्र आइपीओ निष्कासन प्रकृया अघि बढ्नेछ हाल यस इन्सुरेन्सको चुक्ता पुँजी अर्ब ४० करोड रुपैयाँ रहेको बिमा समितिले तोकेको न्यूनतम अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो

Subscribe to our youtube channel Share Bichar

Post a Comment

أحدث أقدم