युनियन लाइफ इन्सुरेन्सले असार २४ गतेदेखि आइपीओ (IPO) बिक्री खुला गर्ने

 

युनियन लाइफ इन्सुरेन्सले असार २४ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको कम्पनीले ६४ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने लागेको हो यसले प्रतिकित्ता १०० रुपैयाँको दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो जसमध्ये % ( लाख २२ हजार सय कित्ता) कर्मचारी % ( लाख २२ हजार सय कित्ताम्युचुअल फन्डको लागि छुट्याइएको ।बाँकी ५८ लाख हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ताको लागि आवेदन दिन सकिनेछ यस आइपीओमा असार २८ गतेसम्म आवेदन दिन सकिन्छ उक्त समयमा आइपीओ बिक्री नभएमा साउन गतेसम्म आवेदन दिन कम्पनीले जनाएको ।सीआस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको यस आइपीओलाई इक्रा नेपालले आइआर बीबीबी रेटिङ दिएको यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने जनाउँछ

Please Click Here to Check the Full Details of IPO


Post a Comment

أحدث أقدم