मानुषी लघुवित्त वित्तीय संस्थाको आइपीओ सोमबार बाँडफाँट


मानुषी लघुवित्त वित्तीय संस्थाको आइपीओ सोमबार बाँडफाँट भएको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट भएको हो यसमा गोलाप्रथामार्फत कुल ३६ हजार ८५९ जना सर्वसाधारणले सेयर हात पारेका छन् जसमध्ये जनाले ११ कित्ता ३६ हजार ८५६ जनाले १० कित्ता सेयर पाएका छन् मानुषीको आइपीओमा कुल २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएकामा हजार ४३ जनाको आवेदन रद्द भएको   

रितपूर्वक आवेदन दिएका २३ लाख ५४ हजार ७८४ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो मानुषीले साउन २७ गतेदेखि ३१ गतेसम्म कुल लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन गरेको थियो जसमध्ये .% अर्थात हजार ४६९ कित्ता कर्मचारी % अर्थात १९ हजार ६८८ कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो

लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन्

https://iporesult.cdsc.com.np/


Post a Comment

أحدث أقدم