सिद्धार्थ इन्स्योरेन्सले प्रस्ताव गरेको १५.७९ प्रतिशत लाभांश पारित

 

Please Subscribe to Our Youtube Channel Share Bichar

सिद्धार्थ इन्स्योरेन्सले प्रस्ताव गरेको १५.७९ प्रतिशत लाभांश पारित भएको शुक्रबार सम्पन्न कम्पनीको १९ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित उक्त लाभांश पारित गरेको हो

 Please Subscribe to Our Youtube Channel Share Bichar

कम्पनीको हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बोनस शेयर कर प्रयोजन सहित .७९ प्रतिशतले हुन आउने करोड ७८ लाख ९४ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको थियो

 Please Subscribe to Our Youtube Channel Share Bichar

हाल कम्पनीको चुक्ता पूँजी अर्ब रुपैयाँ रहेको बोनस शेयर वितरण पछि कम्पनकिो चुक्ता पूँजी एक अर्ब १२ करोड रुपैयाँ पुग्नेछ

 

यस्तै कम्पनीले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा गत आर्थिक वर्षको वित्तीय विवरणको प्रतिवेदन पनि पारित गरेको

Please Subscribe to Our Youtube Channel Share Bichar

Post a Comment

Previous Post Next Post