शिखर इन्स्योरेन्स हकप्रद निष्काशनको अनुमति माग्दै बोर्ड पुगे

Subscribed to Our Youtube Channel Share Bichar

शिखर इन्स्योरेन्स हकप्रद निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेका छन्। शिखर इन्स्योरेन्सले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति माग्दै बोर्ड पुगेका हुन्। 


Subscribed to Our Youtube Channel Share Bichar

शिखरले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ५२ लाख ७५ हजार ५७२ कित्ता शेयर हकप्रद निष्काशन गर्नेछ। कम्पनीले जेठ २५ गते हकप्रद निष्काशनको लागि बोर्डमा आवेदन दिएको हाे। 

Subscribed to Our Youtube Channel Share Bichar

कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यपिटल रहेको छ।


Subscribed to Our Youtube Channel Share Bichar

Post a Comment

Previous Post Next Post