मनकामना लघुवित्तलाई आइपीओ निश्कासनको अनुमति

 

नेपाल धितोपत्र बोर्डले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई आइपीओ निश्कासनको अनुमति दिएको बोर्डले १०० रुपैयाँ दरले लाख ८९ हजार कित्ता आइपीओ निश्कासनका लागि अनुमति दिएको हो कम्पनीले चुक्तापूँजीको ३२.११ प्रतिशत सेयर सर्वसाधारणका लागि निश्कासन गर्न लागेको हो आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमीटेड रहेको भैरहवाको सिद्धार्थनगरमा मुख्य कार्यालय रहेको यो लघुवित्तले लुम्बिनी प्रदेशका जिल्लामा ३६ शाखा कार्यालयबाट सेवा दिंदै आएको

Post a Comment

Previous Post Next Post