त्रिभुवन विश्विद्यालयल व्यवस्थापन संकाय, डीनको परीक्षातालिका सम्बन्धि जरुरी सूचना

 


त्रिभुवन विश्विद्यालयल व्यवस्थापन संकाय, डीनको कार्यालय, त्रिवि कीर्तिपुरको अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ ।मास्टर अफ विजिनेश स्टडिज् र मास्टर अफ पब्लिक एड्मिनिस्ट्रेसनको परीक्षातालिका सम्बन्धि सूचना प्रकाशित भएको हो तेस्रो सत्र नियमित परीक्षा कार्यक्रम–२०२१ को परीक्षातालिका सम्बन्धी सूचना जरी भएको छ ।

सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा सञ्चालित मास्टर अफ विजिनेश स्टडिज् र मास्टर अफ पब्लिक एड्मिनिस्ट्रेसन कार्यक्रममा २०७५ साल (सन् २०१९) मा प्रथम सत्र मा भर्ना भएका नियमित परीक्षार्थी र सन् २०१९ अघि भर्नाभै तेस्रो सत्रको परीक्षाको परीक्षाफराम भरी अनुतिर्ण वा अनुपस्थित भएका आशिंक परीक्षार्थीहरुसमेतको तेस्रो सत्रको नियमित परीक्षा देहायबमोजिक हुने भएकोकोले सम्बन्धित सबैको जानकारीको लागि यो परीक्षा तालिका प्रकाशित गरिएको छ ।

 



Post a Comment

Previous Post Next Post