मनकामना स्मार्ट लघुवित्तको IPO को रिजल्ट यसरि हेर्नुहोस

Click  Below NMB and Mero Share Link



असार २८ गते, सोमबार, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा बिहान ९ः३० बजे सो आईपीओ बाँडफाँट भएको हो।

 आवेदनभन्दा बढी माग परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट गरिएको हो। जसअनुसार ३६ हजार ३४९ जनाले लघुवित्तको शेयर प्राप्त गरेका छन्। जसमध्ये भाग्यमानी जनाले थप कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

 लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो

 यसमध्ये लघुवित्तले हजार ५८ कित्ता अर्थात जारी पूँजीको ०।५ प्रतिशत शेयर कर्मचारीहरुका लागि कुल निष्काशनको प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी लाख ६३ हजार ४९२ कित्ता मात्रै सर्वसाधारणलाई वितरण गरिएको हो।


Post a Comment

Previous Post Next Post