स्वाभिमान लघुवित्तको २०% बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्जमा बिहीबार स्वाभिमान लघुवित्तको १ लाख ५३ हजार४२३.६० कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट २०% बोेनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो । हाल स्वाभिमानको चुक्ता पुँजी ९ करोड २० लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा स्वाभिमान लघुवित्तले ३ करोड ९५ लाख रुपैयाँ नाफा कमा
एको छ । 

Post a Comment

Previous Post Next Post