जाल्पा सामुदायिक लघुवित्तको ७३% बोनस सेयर

जाल्पा सामुदायिक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ७३% बोनस सेयर र कर प्रयोजनका लागि ३.८४२% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र जाल्पाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

Post a Comment

Previous Post Next Post